काठमाडौं, १० माघ । माओवादी केन्द्रका नेता रामबहादुर थापाले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएको छ । प्रदेश नं. ३ को ललितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा नेता थापाले मनोनयन दर्ता गर्नुभएको हो । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले देशको विकासका लागि वाम सरकारले ...