काठमाडौं , २९ मंसिर । खुलामञ्चलाई मानव साङ्लोले घेरेर गत कात्तिक २३ गतेदेखि सुरु गरिएको ‘अकुपाई टुडिखेल अभियान’ ३५ दिन पुगिसकेको छ । टुडिखेल बचाउ अभियानको लागि अभियान्ताहरुले बिभिन्न कार्यक्रम गर्दै महानगरपालिका लाई दवाव दिदै आएका छन । महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएको भन्दै ...