ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै


एबीसी न्यूज
मंसिर २९, २०७६ आईतबार  १० : २९ बजे


काठमाडौं, २९ मंसिर  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक एक वर्षपछि आइतबार बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको नेकपाले जनाएको छ ।

बैठकले एक वर्षको बीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गर्ने, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने र पार्टीले गरेको कामको ६ महिने कार्ययोजना पारित गर्ने तयारी छ । बैठकका एजेन्डा बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले शनिबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गर्नुभएको थियो । राजनीतिक तथा सांगठनिक प्रतिवेदन अध्यक्ष प्रचण्डले तयार गर्नुभएको छ । प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, वर्तमान राजनीतिक परिस्थिति, उपनिर्वाचनको समीक्षा, सरकारको काम, पार्टी संगठन परिचालनलगायतका समसामायिक विषय समेटिएको छ ।

स्थायी समिति बैठकअघि सचिवालयको बैठक बस्दैछ । तीन–तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

अध्यादेश ल्याउँदै सरकार

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com