काठमाडौंं ,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई, पहाड र हिमालबीच एकता कायम राख्न धेरै काम गरेको बताउनुभएको छ । आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गर्नु उचित भएको बताउनु भएको छ । ...