बुटवल, माघ ९ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर ५ बाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी [नेकपा] का तीनै जना उम्मेदवार बिजयी भएका छन् । प्राप्त परिणाम अनुसार नेकपाका तर्फबाट उम्मेदवार भएका तीनै जनाले निर्वाचनमा बिजयी प्राप्त गरेका हुन् । अपांग÷अल्पसंख्यक कोटाबाट नेकपाका जगप्रसाद शर्मा ५४२४ ...