काठमाडौं, ९ माघ । ष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थल पुगिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी ...