काठमाडौं, ९ माघ । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको छ ।
माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्