काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाका ...