ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाराणसी घटना : कपाल काटिएका युवा भारतीय , एक हजार रुपयाँका लागि भएका थिए नेपाली


एबीसी न्यूज
श्रावण ३, २०७७ शनिबार  ७ : २७ बजे

काठमाडौं, ३ साउन ।  वाराणसी उत्तर प्रदेशको वाराणसीमा नेपाली नागरिकलाई जबरजस्ती कपाल काटिएका  भनिएका ब्यक्ति नेपाली नभएर भारतीय भएको खुलाशा भएको छ । शनिबार वाराणसीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा देखिएका नेपाली भनि युवा भारतीय धर्मेन्द्र सिह नामका एक युवक हुन । उनलाई भारतीय प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएपछि उक्त कुराको खुलाशा भएको हो ।

कपाल खौरिएका युवा जस्को नाम धर्मेन्द्र सिंह रहेको र साडी पसलमा गर्ने ब्यक्ति रहेको प्रहरीले जनाएको छ । एसएसपीका अनुसार तालाबन्दीका कारण आर्थिक अवरोधका कारण संस्थाका सदस्यहरूले १ एक हजार रुपैयाँको प्रलोभनमा पारेर भिडियो बनाएको उनले बताए । उक्त गोप्य कुरा पछि उक्त पुलिसले विश्व हिन्दू सेनाका संस्थापक र मुख्य अभियुक्त अरुण पाठकको सक्रियताका साथ खोजी गरिरहेको छ । यो कुरा थाहा पाएपछि विश्व हिन्दू सेनाका संस्थापक अरुण पाठक लगायत अज्ञात कार्यकर्तामाथि मुद्दा दर्ता गरिएको छ ।

यस विषयमा गम्भीर अडान लिदै यूपीका डीजीपी एचसी अवस्थीले वाराणसीका एक वरिष्ठ अधिकारीलाई अनुसन्धान गर्न आदेश दिएका छन् । घटना दर्ता गरेको केही समयपछि नै पुलिसले पक्राउ उक्त घटना संलग्न ब्यक्तिहरुलाई प्रक्राउ गरेको थियो । अहिलेसम्म ४ जना पक्राउ परेका छन् । तीमध्ये संतोष पाण्डे, राजु यादव, अमित दुबे र आशीष मिश्र रहेको भारतीय प्रहरीले जनाएको छ । यसैबीच, मुख्य आरोपी अरुण पाठक अझै फरार रहेका छन् । उनको खोजिकार्य तिव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com