ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीतिले निजी क्षेत्रको अधिकांंश माग पुरा गराएको गभर्नर अधिकारीको दावी ( भिडियोसहित)


एबीसी न्यूज
श्रावण ४, २०७७ आईतबार  ९ : ४० बजे

काठमाडौं, ४  साउन । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको मौद्रिक नीतिले निजी क्षेत्रका बजेटसग सम्बन्धित अधिकांंश माग पुरा गराएको छ । कोभिड–१९ को कारण समस्यामा परेका उद्योगी व्यवसायीहरु नीतीले आफनो धेरै कुरा समेटेको भन्दै उत्साहित बनेका छन । निती कार्यान्ययमा राष्ट्र बैंकलाई भने थप चुनौती थपिएको बिश्लेषण गर्न थालिएको छ ।

कोभिड –१९ को असर अझै पनि देखि रहेको अवस्थामा मौद्रिक नितीले निजी क्षेत्रका लागि आशा पलाएको छ । नीतिमा साना तथा मझौला उद्योग क्षेत्रमा कर्जा प्रवाहमा प्राथमिकता, कृषि र उर्जामा लगानी, कोभिडको कारण समस्यामा परेकालाई व्यवसायलाई राहतमुखी मौद्रिक निती आएपछि सर्बत्र स्वागत गरिएको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नितीलाई सन्तुलित बनाउने धेरै प्रयास गरेका छ । समयमै हिरा फोड्नु पर्ने नितीलाई अवलम्बन गर्दै समयको सदुपयोग गर्नेगरी अर्थतन्त्रमा भूमिका खेल्ने धेरै क्षेत्रलाई समेटको छ ।

कोभिडको कारण समस्यामा परेको अर्थतन्त्रमा उत्पादन लागत घटाउन मौद्रिक नीतिले . सहयोगीको भूमिका खेलेको देखिन्छ । पुनर्कर्जा र ब्याजदरको विषयमा यस पटकको मौद्रिक निती लचिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान सहयोग पुग्ने देखिन्छ । मौद्रिक निती कोभिडको कारण अर्थतन्त्रमा परेको असरले नयापन भएकोले अर्थन्त्रलाई सहयोग पुग्ने राष्ट्र बैंकको दाबी छ ।

मौद्रिक नितीले सबै भन्दा सफल पक्षको रुपमा कर्जाको पहुच विकेन्द्रित सहुलियतपूर्ण कर्जा कार्यक्रम दायरा स्थानिय तहसम्म नै पुगेको छ । जसले गाउसम्म रोजगारी सृजना पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मौद्रिक नितीले कृषि,उर्जा लगायकतको क्षेत्रमा बैंकिङ क्षेत्र गर्ने कामको हस्तक्षेत्र राष्ट्र बैंकले गरेको छ ।

यता गभर्रनर महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नितीले सबैले अर्थतन्त्र चलायमान बनाउने नितीको रुपमा हेरका छन । अधिकारीको लागि सबैभन्दा चुनौती मौद्रिक निती कार्यान्ययन गराएर देखाउनु पर्ने छ । नितीमा अहिले देखिएका धेरै समस्यालाई समाधान गर्ने प्रयास भएपनि कार्यान्ययनको लागि राष्ट्र बैंक कसरी अगाडी बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com