काठमाडौं, ५ साउन । चिनियाँ सरकारले आफ्नो क्षेत्रमा निरन्तर वर्षा भईरहेको भन्दै नेपालतर्फ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको खासामा रहेको केरुङ छो भन्ने पोखरी फुटने जोखिम बढेर ताल नै फुट्न सक्ने जोखिम बढेको भन्दै भोटेकोसी–सुनकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रशासन ...