काठमाडौं, ८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसले भारतमा लगातार नयाँ रेकर्ड कायम गरेको छ । लगातार कोरोना संक्रमितको संख्यामा दिन दिनै बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्ला ...