काठमाडौं, १० साउन । विश्वभ महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार ३८५ पुगेको हो । अमेरिकापछि ...