काठमाडौँ, २७ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने उहाँले जानकारी दिनुभयो ...