काठमाडौं, २८ असार । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा केपी ओलीलाई गरेको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको हो सत्तारूढ नेकपा एमालेका प्रवक्ताले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले सोमवार दिएको आदेशले संविधानको मूल संरचनालाई ...