काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । यता जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ ।जनता समाजवादी पार्टीको ...