काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । पछिल्लो समय सर्वोच्च अदालतको सोमबारको फैसलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुदै हुनुहुन्छ ।
सरकार गठन एवम् राजनीतिक तथा समसामयिक विषयमा बैठकमा छलफल भइरहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्