काठमाडौ २९ असार । आगामी दसैँअगावै काठमाडौँ उपत्यकामा साझाका थप एकसय वटा विद्युतीय बस सञ्चालन हुने भएको छ। सरकारले चीनबाट ल्याएर थप एकसय वटा बस साझा यातायातलाई सञ्चालन गर्न दिन लागेको हो। आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातलाई थप ...