काठमाडौ २९ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनका लागि भन्दै गठन भएको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन ...