काठमाडौ २९ असार । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ। ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारि तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो। स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र ...