ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली सङ्घ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


abc news

काठमाडौ २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ ९ईयू० लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको छ । आउँदो अगस्ट १ अर्थात २० दिनपछि ३० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गर्नुभएको हो ।

ट्रम्पको घोषणापछि जर्मनीको प्रमुख उद्योग निकाय ‘जर्मन इन्डस्ट्रिज फेडेरेसन ९बीडीआई० ले शनिवार वासिङ्टन र युरोपेली सङ्घलाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको छ ।

ट्रम्पको घोषणा एटलान्टिकका दुवै किनारका उद्योगहरूका लागि चेतावनी स्वरूप आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीडीआईका वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले अमेरिका र युरोपबीचको व्यापारिक तनावले आर्थिक पुनरुत्थान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यप्रति विश्वासमा आघात पुग्ने बताउनुभयो ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनबीच तत्काल संवाद र सहमतिका लागि आह्वान गर्दै तनाव नियन्त्रणमा राख्न जोड दिएको छ । अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार मानिन्छ ।

राष्ट्रपति ट्रम्पले यसअघि पनि २० भन्दा बढी साझेदार राष्ट्रहरूलाई पत्र पठाउँदै आगामी कर नीतिका बारेमा चेतावनी दिइसक्नुभएको छ । उहाँले युरोपेली सङ्घसँगको व्यापार घाटा न्यूनीकरण गर्न नयाँ करहरू चाँडै लागू गरिने सङ्केत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com