काठमाडौ ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति बीपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन्। मंंगलबार ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कोइरालाको संघर्ष र मूल्य मान्यताले देश र कांग्रेसलाई आजको स्थितिमा ल्याएको उल्लेख गरे। पूर्वप्रधानमन्त्री ...