काठमाडौ ५ साउन । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो । ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले बताए । २२ करोड ठगीको अरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले ...