काठमाडौ ६ साउन । बेलायतसहित २७ वटा देशले गाजाका नागरिकहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । २७ वटा देशले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजिमा रहेकाहरूलाई थोरै थोरै गरेर ...