काठमाडौ ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिसभामाको बुधबारको बैठकमा सम्बोधन नगर्ने भएका छन्। कार्यसूचीमा ओलीले सम्बोधन गर्ने र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने तय गरिएको भए पनि अन्तिममा ओलीको सम्बोधन भने तालिकाबाट हटाइएको संसद् सचिवालयले जानकारी दिएको छ। तर ओली आफैँले आज सम्बोधन ...