काठमाडौं ७ साउन ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नु नै पुष्पलालप्रतिका सच्चा सम्मान हुने बताएका ...