ताप्लेजुङ, १६ असार । मैवाखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ । अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी कौशिला ...