Accuracy, Balance & Credibility - JOURNALISM
इलाम असार १५ – इलाम नगरपालिका–१२ नम्बर वडामा नेपाली कांग्रेसका लाखमान लिम्बूको प्यानल विजयी भएको छ । कांग्रेसका लाखमान लिम्बू ७२४ मत ल्याएर विजयी हुनु भएको हो ।