इनरुवा, १५ असार । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का श्याम गुरुङ्गले ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्