काठमार्डौं ३ जेठ । प्रदेश नंबर १ का १४ जिल्लाका १३७ स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यो प्रदेशमा एमालेको वर्चस्व रहेको थियो । काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा ...