ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी


एबीसी / संवाददाता
जेष्ठ ३, २०७९ मंगलबार   ८ : ४०   बजे

 

 

म्याग्दी ३ जेठ । बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी ६ हजार ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका चिरन्जिवी शर्माले ५ हजार १ सय ९८ मत पाएका थिए ।

त्यसैगरी उपमेयरमा माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले ७ हजार ४३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पशुपति शाहीले ५ हजार ५ सय मत पाएकी थिइन् ।

बेनी नगरपालिकाका १० वडामध्ये १, ५, ६, ८ र १० मा एमालेका उमेदेवार विजयी भएका छन् । त्यहां टेकबहादुर थापा, गोविन्द बानियाँ, उत्तम कर्माचार्य र मस्तवीर रोका अध्यक्षमा निर्वाचित भएका छन् । २ र ९ नम्बर वडाध्यक्षमा गठबन्धनबाट कांग्रेस उम्मेदवारहरू यामबहादुर कार्की, चक्र कार्की तथा ३ र ४ नम्बर वडा अध्यक्षमा गठबन्धन माओवादी केन्द्रका पदम पुन र अणबहादुर खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group