काठमाडौँ, ३० बैशाख । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका-६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ । कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका ...