दोश्रो विश्वयुद्ध पछि स्टालिनको आदेशमा सन ५० को दशकमा निर्माण गरिएका मस्कोका सात गगनचुम्बी भवनहरूको समूह हो- द सेभेन सिस्टर्स अफ मस्को । निर्माणकालमा ती भवनहरु युरोपका सबैभन्दा अग्ला भवन थिए । द सेभेन सिस्टर्स मध्येको एक मस्को राजकिय विश्वविद्यालयको मुख्य भवन सन १९९० सम्म ...