काठमाडौं । छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र रु अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी ...