काठमाडौं १ माघ ।नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो – माघे संक्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ। उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ। माघे संक्रान्तिका दिन ...