काठमाडौं २५ बैशाख । स्पेनका परराष्ट्र मन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोले एशिया प्यासिफिक क्षेत्रमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पेन इच्छुक रहेको बताएका छन् । एसिया प्यासिफिक क्षेत्रका १७ जना राजदूतहरूलाई बार्सिलोनामा आयोजित एक कार्यक्रमबीच सम्बोधन गर्दै मन्त्री जोसेले यस्तो बताएका हुन् । उनले विश्वको ...