ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया प्यासिफिकमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्न स्पेन इच्छुक


एबीसी न्यूज

काठमाडौं २५ बैशाख । स्पेनका परराष्ट्र मन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोले एशिया प्यासिफिक क्षेत्रमा थप कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पेन इच्छुक रहेको बताएका छन् ।

एसिया प्यासिफिक क्षेत्रका १७ जना राजदूतहरूलाई बार्सिलोनामा आयोजित एक कार्यक्रमबीच सम्बोधन गर्दै मन्त्री जोसेले यस्तो बताएका हुन् ।

उनले विश्वको शान्ति सुव्यवस्थाका लागि एसिया प्यासिफिक देशहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै ती देशहरूसँग सहकार्य गर्न स्पेन तयार रहेको बताए ।

एसिया(प्यासिफिक राजदूतहरूको डिनका रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदूत डा। शर्मिला पराजुली ढकालले कूटनीतिक सम्बन्ध एवंम पारस्परिक समझदारीलाई अझ मजबुद बनाउने काम गरेको प्रतिक्रिया दिइन् ।

परराष्ट्रमन्त्री अल्बारेस सक्षम उनले स्पेनले कूटनीतिक सम्बन्धलाई सुदृढ गर्न गरेको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरिन् ।

राजदूत डा। पराजुलीले विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्न सहयोग र सहकार्यको आवश्यकता रहेको भन्दै शान्ति, समझदारी र करुणालाई प्राथमिकता दिन विश्वका नेताहरूलाई आग्रह गरिन् ।

मानवीय संकट, जलवायु परिवर्तनलगायतका चुनौतीहरूको सामना गर्न रचनात्मक संवादको माध्यमबाट साझा आधार खोज्न राजदूत डा। पराजुलीले सुझाव दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एसिया प्यासिफिक क्षेत्रका राजदूतहरुको सम्मानमा स्पेनका परराष्ट्र मन्त्रीले बार्सिलोनास्थित काशा एसियाको मुख्यालयमा दिवा भोजको आयोजना गरेका थिए ।

स्पेनका परराष्ट्रमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोसँग नेपालकी राजदूत डा। शर्मिला पराजुली ढकाल ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com