काठमाडौं २४ जेठ । जारी आईसीसी टी(२० विश्वकपमा अस्ट्रेलियाले जितको सुरुवात गर्दा ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार बिहान अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै विश्वकपमा पहिलो जित दर्ता गरेको हो। अस्ट्रेलियाले दिएको १ सय ...