काठमाडौं १६ जेठ । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको उद्घाटन खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र बूढानीलकण्ठ भलिबल क्लब खेल्ने भएका छन्। नेपाल भलिबल संघले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो दिन शनिबार पुरुषतर्फ चार र महिलातर्फ २ खेल हुनेछन्। सेमिफाइनलअघि ...