काठमाण्डौं, २२ कार्तिक । विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुटबलको प्रशासकीय निकायले युइ एफ एले नयाँ विश्व लिग फुटबल सुरु गर्ने विषयमा छलफल गरेका छन् । अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण खेलहरुलाई प्रतिस्थापित गर्ने गरी फुटबलमा नयाँ विश्व लिग ल्याउने सम्भावना बारे दुई संस्थाबिच छलफल भएको ...