काठमाडौं, १० साउन । पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो । उसको जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक ...