काठमाडौं, २४ असार । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसँग पराजित भएको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग ४–२ गोल अन्तरले हार व्यहोरेको हो। ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो । ...