आईपीएल यूएईमा हुने, १९ सेप्टेम्बरदेखि सुरु



काठमाडौं, ९ साउन । कोरोना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणको आईपीएल ९इण्डियन प्रिमियर लिग० प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९यूएई० मा आउँदो १९ सेप्टेम्बरपछि सुरु हुने भएको छ ।

आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको फाइनल ८ नोभेम्बरमा हुने तय भएको छ । भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आईपीएल हुनेरनहुनेबारेमा अन्योल बढेको थियो

    Comment Here!


सम्बन्धित समाचार

View All