पोखरा, ११ पुस । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष ‘पल्सर स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ । यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएसँगै ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ अन्तर्गत पिपल्स च्वाईस विधा तर्फ राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पनि मनोनयमा पर्नुभएको छ ...