ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले उल्भ्सलाई हरायो


एबीसी / संवाददाता
मंसिर २८, २०७७ आईतबार  ९ : ०९ बजे

काठमाडौं, २८ मंसिर ।  ​इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले उल्भ्सलाई हराएको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लाले उल्भ्सलाई १-० गोलअन्तरले हराएको हो । खेलको अन्तिम समयमा एस्टन भिल्लाले घरेलु टोलीविरुद्ध गोल गर्न सफल रह्यो ।

दोस्रो हाफको इन्जुरी समयमा एल गाजीले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए । खेल सकिन ५ मिनेटअघि ड्युगलस लुइज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि एस्टन भिल्ला १० खेलाडीमा सीमित बनेको थियो । तर इन्जुरी समयमा उल्भ्सका जोओ माउटिन्हो रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

प्राप्त पेनाल्टीमा गोल गर्दै एस्टन भिल्लाले तालिकामा सुधार गरेको छ । जितसहित एस्टन भिल्ला १९ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ । उल्भ्स १८ अंकसहित दशौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com