ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईपीएलमा चेल्सी शीर्ष स्थानमा पुग्यो, लिड्स युनाइटेड पराजित


एबीसी / संवाददाता
मंसिर २१, २०७७ आईतबार  ७ : २४ बजे

काठमाडौं, २१ मंसिर । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी शीर्ष स्थानमा पुगेको छ ।

आफ्नै घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ३(१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको छ ।

चेल्सीसँग पराजित भएको लिड्स ११ खेलमा १४ अङ्कसहित १३ औँ स्थानमा रहेको छ । यसअघि चेल्सीको मैदानमा भएका दुई क्लबबीचको १२ प्रतिस्पर्धामध्ये २ खेलमा मात्रै लिड्स विजयी हुन सफल भएको छ ।लिड्स र चेल्सीबीच २०१० को ईएफएल कपमा पनि प्रतिस्पर्धा भएको थियो ।

त्यसबेला चेल्सीले लिड्लाई ५-१ गोलले पराजित गरेको थियो । अंक तालिकामा टोटनह्याम हटस्पर १० खेल खेल्दै २१ अंक बनाएर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com