काठमाडौं २८ फागुन । आइसिसी विश्वकप लिग(२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले आठौं अर्धशतक प्रहार गर्ने क्रममा ८३ बलमा ७ चौका प्रहार गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक ...