रुकुम,२० फागुन । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रंगशाला निर्माणको लागी ४७ करोड बजेट विनियोजन भएको नगर प्रमुख विशाल शर्माणले बताउनु भएको छ । आईतवार देखि चौरजहारीमा सुरुभएको दोस्रो मियर कप विविध खेलकुद प्रतियोगिता २०७५ को उदघाटन समारोहमा बोल्दै शर्माले यस्तो बताउनुभएको हो । कर्णाली प्रदेशको ...