काठमाडौं, २ चैत्र । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बिहीबार कीर्तिपुर मैदानमा युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २३५ रन जोडेको थियो। ब्याटिङमा गुलशन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका थिए। हजारौं ...