काठमाडौं, २९ बैशाख । गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको । प्रति लाख जनसङ्ख्यामा १० जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा ...